Pradesh Bishesh | प्रदेश विशेष, १३ साउन २०८२

श्रावण १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १३ साउन २०८२

प्रदेश विशेषमा आज,

* बागमती कांग्रेसको संसदीय दलबाट मुख्यमन्त्री लामा हटाइए/ अविश्वासको प्रस्ताव बहुमतले पारित/ मुख्यमन्त्री पद संकटमा ।

* मधेश प्रदेशका हरेक मन्त्रीको काम न जनतालाई चित्त बुझ्यो, न पार्टीलाई/ कार्यसम्पादन मूल्यांकनमा बेवास्ता ।

* तराईबाट पहाड चढेको कालाजार रोग हिमालसम्मै पुग्यो/ उपचारमा हेलचेक्र्याइँले संक्रमण फैलिँदो ।

* वित्तीय अपचलन रोक्न धनकुटा नगरपालिकामा सहकारी दर्तामा रोक/ बचत सुरक्षण हुने विश्वास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.