प्रदेश विशेषमा आज,
* सरकारी राहत प्याकेजको पर्खाइमा मधेश प्रदेशका सुक्खापीडित नागरिक / स्थानीय सरकारसँग गुनासो ।
* मेची राजमार्गको पाँचथर खण्डमा यात्रा जोखिमपूर्ण / बाढी आउनसाथ हेवा खोलाले बगाउँछ डाइभसर्न ।
* लुम्बिनी सरकारको उपेक्षामा समृद्धिको आधार मानिएको कृषि क्षेत्र / तीन प्रतिशत मात्रै बजेट ।
*काभ्रेको धुलिखेलमा स्वास्थ्य बीमा सेवा विन्दू विवाद / एक सातादेखि बिरामीले रेफरसमेत पाएनन ।