Pradesh Bishesh | प्रदेश विशेष, १० असार २०८२

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १० असार २०८२

प्रदेश विशेषमा आज,

* अधिकांश स्थानीय तहको वर्षको बजेट सार्वजनिक / काठमाडौं महानगरसहित केही स्थानीय तहमा अन्योल ।

* वन्यजन्तु संरक्षणसम्बन्धी सहकार्य सशक्त बनाउने नेपाल र भारतका वन अधिकारीको प्रतिवद्धता / मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पहल ।

* कोशी प्रदेशमा अनुमतिपत्रबिनै विद्युतीय रिक्सा चलाउँदै चालक / सहजीकरण गर्न राप्रपाको माग ।

* पाल्पाको रम्भा गाउँलाई लिची गाउँ बनाउने अभियान / लिचीबाटै वार्षिक दुई करोड रुपैयाँभन्दा बढी भित्रिँदै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.