प्रदेश विशेषमा आज,
* प्रदेशका बजेटको प्राथमिकतामा कृषि र पूर्वाधार/ सीमान्तकृत समुदायको जीवनस्तर सुधार कर्णालीको लक्ष्य ।
* बजेट कार्यान्वयनमुखी रहेको प्रदेश सरकारहरुको दाबी/ निजी क्षेत्रको मिश्रित प्रतिक्रिया ।
* हुम्लामा आगलागी हुँदा २० घरमा क्षति/ प्रभावितका लागि राहत सामग्री सर्केगाड पुर्याइयो ।
* इलाममा साना सिँचाइबाट किसान लाभान्वित/ रैथाने र नगदे बालीको उत्पादनसमेत बढ्यो ।