Kantipur Samachar | कान्तिपुर समाचार, १ असार २०८२

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १ असार २०८२

आजका मुख्य समाचार,

* इरानको आक्रमणपछि इजरायलमा रहेका नेपालीको रात बंकरमा / नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाइ / निरन्तर सम्पर्कमा रहन र सुरक्षा मापदण्ड पालना गर्न दुवै देशका नेपालीलाई आग्रह ।

* कृषि, पूर्वाधार र पर्यटनलाई प्राथमिकतासहित ५ प्रदेशले ल्याए आगामी आर्थिक वर्षको बजेट / गण्डकी र कोशीले आकार बढाए / विपक्षीको बहिस्कारपछि कर्णालीको बजेट अहिलेसम्म अनिश्चित ।

* प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल सुरु / सरकारले लिएका लक्ष्य प्राप्तिमा सत्तापक्षीय सांसदकै आशंका / भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा एक्लैको वेल घेराउ ।

* राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध अमेरिकाभर २ हजारभन्दा बढी नो किंग्स र्‍याली प्रदर्शन / भेगासबाट १५ जना प्रदर्शनकारी/लस एन्जलसमा प्रहरी र प्रदर्शनकारीबीच झडप ।

* फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मायामी र अल आलीको गोलरहित बराबरी/ आज राति तीन खेल हुँदै / दुई पटकको विजेता बायर्नले अकल्यान्ड सिटीको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.