मधेशको नीति–कार्यक्रम, संस्कृत विश्वविद्यालयको ताला ५ महिनापछि खुल्यो | प्रदेश विशेष, २३ जेष्ठ २०८२

जेष्ठ २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेशको नीति–कार्यक्रम, संस्कृत विश्वविद्यालयको ताला ५ महिनापछि खुल्यो | प्रदेश विशेष, २३ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक / कृषिमा सुधारका लागि नयाँ प्रविधिमा जोड ।

* पाँच महिनापछि बल्लो खुल्यो नेपाल संस्कृत विश्वविद्यालयमा ताला / परीक्षा प्रणालीलाई निष्पक्ष बनाउनेलगायतका सहमति ।

* पाल्पा तानसेन नगरसमितिका सदस्य महिलाको भूमिका कमजोर / कोरम पुर्‍याउन मात्र राखिएको गुनासो ।

* खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सुरु गर्‍यो बाँसजन्य सामग्री उत्पादनको काम / माग बढेपछि उत्साही ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.