काठमाडौं महानगरमा प्रमुख–उपप्रमुख टकराव | प्रदेश विशेष, २४ जेष्ठ २०८२

जेष्ठ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महानगरमा प्रमुख–उपप्रमुख टकराव | प्रदेश विशेष, २४ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* काठमाडौं महानगर प्रमुख र उपप्रमुखबीचको टकरावले कार्यपालिका र नगरसभा बैठक बस्नै सकेनन् / बजेटसमेत अन्योलमा ।

* सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम धमाधम हुँदै / भौतिक प्रगति ५३ प्रतिशत ।

* बाँदरले बालीमा क्षति पुर्‍याएपछि धनकुटाका किसान हैरान / सुन्तला जात अनुसन्धान केन्द्रद्वारा बाँदर धपाउन वार्षिक २८ लाख खर्च ।

* नेपालगञ्ज–गुलरिया सडक सम्झौताभन्दा एक वर्षअघि सम्पन्न/ कृषि उत्पादन बजार पुर्‍याउन सहज ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.