लुम्बिनीमा बजेट पार्न प्रदेश सांसदको लर्को | प्रदेश विशेष, २० जेष्ठ २०८२

जेष्ठ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीमा बजेट पार्न प्रदेश सांसदको लर्को | प्रदेश विशेष, २० जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* लुम्बिनी प्रदेशमा बजेट तयारी तीव्र / योजना पार्न प्रदेशसभा सदस्यदेखि कार्यकर्तासम्मको लर्को ।

* उत्पादित वस्तुमा अधितकम खुद्रा मूल्य एमआरपी लागू गर्नु चुनौतीपूर्ण / उपभोक्ता सधैँ मारमा ।

* सुदूरपश्चिम सरकारको लगानी सम्मेलनको पूर्वतयारी सम्मेलन धनगढीमा / रूपान्तरणकारी आर्थिक वृद्धिको लक्ष्य ।

* भक्तपुरको सूर्यविनायकमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्दा शैक्षिक गुणस्तर सुधार / स्थानीय विद्यार्थी तान्न भने चुनौती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.