सिन्डिकेटसामु झुक्यो सरकार, GenZ के चाहन्छ ? | कान्तिपुर समाचार, २० जेष्ठ २०८२

जेष्ठ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्डिकेटसामु झुक्यो सरकार, GenZ के चाहन्छ ? | कान्तिपुर समाचार, २० जेष्ठ २०८२

आजका मुख्य समाचार,

*संघीयताको मर्मविपरित प्रदेशमाथि ठाडो हस्तक्षेप गर्दै संघले रोक्यो गण्डकी प्रदेशको राइड सेयरिङ नियमावली / यातायात व्यवसायीको सिन्डिकेट सामु झुक्यो सरकार ।

* भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकलाई बोल्न दिन लचक देखिएका विपक्षीले छाडेनन् राजीनामाको अडान / संसद चल्न नसक्दा बजेटमाथिको छलफल नै प्रभावित ।

* वस्तुमा अधिकतम् खुद्रा मूल्य उल्लेख गर्न व्यवसायीको अटेरी / कानुन कार्यान्वयनमा सरकारको बेवास्ता / अनुगमन नहुँदा उपभोक्ता मारमा ।

* गाजामा राहत लिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाको गोलाबारी जारी / २७ जनाको मृत्यु, ९० घाइते / स्वतन्त्र अनुसन्धान गर्न राष्ट्रसंघको माग ।

* इन्डियन प्रिमियर लिगको १८ औं सिजनले आज नयाँ च्याम्पियन पाउँदै / उपाधिका लागि पञ्जाब र आरसीबीबीच खेल जारी / पञ्जाब टस जितेर फिल्डिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.