मधेश प्रदेश सभा अवरुद्ध | प्रदेश विशेष, २१ जेष्ठ २०८२

जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेश सभा अवरुद्ध | प्रदेश विशेष, २१ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* मधेश प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठक नै अवरुद्ध / आर्थिक अनियमितता छानबिन गर्न विपक्षीको माग ।

* गण्डकी र कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक /राइड सेयरिङ नियमन गर्ने गण्डकी सरकारको प्रतिबद्धता ।

* छुवाछुत मुक्त घोषणा भए पनि व्यवहारिक कार्यान्वयन भएन / अन्तरजातीय विवाहलाई समाजले स्वीकार नगरेको गुनासो ।

* दाङको बंगलाचुली जबरकोटमा पहिलो पटक नि:शुल्क स्वास्थ्य शिविर/ घरमै चिकित्सक पुग्दा सेवाग्राही दंग ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.