Pradesh Bishesh | प्रदेश विशेष, २९ वैशाख २०८२

वैशाख २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २९ वैशाख २०८२

प्रदेश विशेषमा आज,

* देशभर विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइयो/ शान्ति, आत्मचिन्तन र मानवताको उत्सव ।

* बिरालो प्रजातीका वन्यजन्तुको अध्ययन र संरक्षणमा नवलपरासीमा विद्यार्थीलाई तालिम / मुगुदेखि संखुवासभासम्मका युवा सहभागी ।

* कार्यान्वयन गर्न सकिने नीति तथा कार्यक्रम ल्याउन लुम्बिनी सरकारलाई सुझाव / सन्तुलित ढंगले बजेट विनियोजन गर्न आग्रह ।

* भूमि समस्या आयोग बर्दियामा ४४ हजार ९ सय जनाको निवेदन/ जग्गाधनी पूर्जा पाइने आशा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.