Pradesh Bishesh | प्रदेश विशेष, १३ वैशाख २०८२

वैशाख १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १३ वैशाख २०८२

प्रदेश विशेषमा आज,

* बारामा विपन्न समुदायका छोरीको नि:शुल्क सामूहिक विवाह / दाइजो प्रथा र बालविवाहमा कमी हुने विश्वास ।

* बजेट तयारीमा जुट्यो लुम्बिनी सरकार / गतवर्षको भन्दा २५ प्रतिशत सानो आकारको बजेट तयारी ।

* भेडाको ऊन बिक्री नहुँदा कपिलवस्तु मधुनगरका किसान समस्यामा/ पेशा नै छोड्नुपर्ने चिन्ता ।

* इलामको माइपोखरीमा पूर्वाधार विकास विस्तार / पर्यटनमैत्री बनाउने पालिकाको योजना ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.