प्रदेश विशेष, १२ वैशाख २०८२

वैशाख १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ वैशाख २०८२

प्रदेश विशेषमा आज,

* सिन्धुपाल्चोकमा भूकम्पपछिको एक दशकमा पुनर्निर्माणमा उल्लेखनीय प्रगति / मानसिक त्रास भने कायमै ।

* खानेपानीको दुखले मुस्ताङको साम्जोङबासी नाम्सुङ सरे / जलवायु परिवर्तनको असर ।

* दाङमा वनको पातपतिंगर सदुपयोग गरेर कम्पोष्ट मल / डढेलोको जोखिम घटाउन मद्दत पुग्ने ।

* बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशिका सार्वजनिक / स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.