प्रदेश विशेषमा आज,
* शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको क्यालेन्डर प्रभावित / भक्तपुरमा भने भर्ना अभियान सञ्चालन ।
* रामेछापको मन्थलीलाई चलायमान बनाउँदै विमानस्थल/ होटेललाई पर्यटक धान्नै हम्मे ।
* किसानलाई फेरि पनि युरिया मलकै अभाव / चिया र मकै खेती गरेका झापाका किसान चिन्तामा ।
* लुम्बिनी प्रदेशमा ९ महिनामा ४० प्रतिशत बजेट खर्च / सरकार भन्छ–बजेट खर्च अघिल्लो आथिक वर्षको भन्दा सन्तोषजनक।