प्रदेश विशेषमा आज ,
* विपक्षी दलहरूद्वारा मधेश प्रदेशसभामा अवरोध / मुख्यमन्त्रीले कूटनीतिक मर्यादाविपरीत विदेश भ्रमण गरेको आरोप ।
* धनुषाको लक्ष्मिनियाँबाट विदेशिएका युवाहरूको उदाहरणीय काम / दलित,विपन्न समुदायका बालबालिकालाई निशुल्क ट्युसन ।
* सल्यानको त्रिवेणी गाउँपालिकामा बृहत जेष्ठ नागरिक सम्मेलन / एक्लोपन हटाउन सहयोगी हुने विश्वास ।
* पाल्पाको कुन्सरेमा चापाकलको पानीले सिँचाइ / उत्पादित तरकारीको बजार भने अनिश्चित ।
* उदयपुरको पहाडी भेगमा चारवटै पालिकामा सडक सञ्जाल / विकाससँगै आयआर्जनको बाटो पनि खुल्यो ।