प्रदेश विशेष, ६ चैत २०८१

चैत्र ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ६ चैत २०८१

प्रदेश विशेषमा आज,

* ठूला अस्पताललाई दुई सिफ्टमा ओपिडी चलाउन सरकारले दिएको निर्देशन कार्यान्वयन कठिन / चलाएकालाई पनि निरन्तरता दिनै सकस ।

* दोलखामा डढेलोको मुख्य कारण मानवीय असावधानी/ नियन्त्रण र पूर्वतयारीका कार्यक्रम सर्वसधारणसम्मै पुग्नै सकेनन् ।

* रामेछापको मन्थली विमानस्थल हुँदै लुक्लाजाने पर्यटक बढ्न थाले / चैत लागेयता ६ सय पर्यटक लुक्ला पुगे ।

* स्थानीय सञ्चार गृह सञ्चालनसम्बन्धी कार्यविधि बनाउँदै कोशी प्रदेशका स्थानीय तह / आत्मनिर्भर बनाउन सहज हुने विश्वास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement