प्रदेश विशेषमा आज,
* लेखा समूहका कर्मचारीको आन्दोलनले सुदूरपश्चिम सरकारको कारोबार दुई सातादेखि ठप्प/ पुँजीगत बजेट खर्चसमेत प्रभावित ।
* जनकपुरको जानकी आँखा अस्पतालको बेथिति ढाकछोपमा प्रदेश सरकार नै लागेको आरोप/ मन्त्रिस्तरीय छानबिन समितिको प्रतिवेदन लुकाइयो ।
* एसईईको नतिजा सुधारका लागि मरिमेट्दै प्युठानका सामुदायिक मावि/ प्रत्यक्ष निगरानीमा पठनपाठन सञ्चालन ।
* सातै महादेशका सात उच्च शिखरको आरोहण अभियानमा दोलखाका चार दिदीबहिनी/ सातमध्ये पाँचवटाको सफल आरोहण सम्पन्न ।