प्रदेश विशेषमा आज,
* दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता / खोजी कार्य जारी
* सिक्टा सिँचाइको पश्चिमी नहरबाट पर्याप्त पानी नबग्दा किसान मर्कामा/ क्षमता बढाउन नयाँ ठेक्का सम्झौता ।
* भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै / एक महिना पनि नटिक्ने ममर्तसम्भारका नाममा करोडौं रकम खर्च ।
* सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा ६ सय ६२ वटा मिनीटिलर वितरण / किसानलाई ५० प्रतिशत अनुदान।
* बौद्ध धर्मावलम्बीको तीन महिने वर्षाबास सुरु / ३८ भिक्षुहरू ध्यानसाधना गरि बस्ने ।