आजका मुख्य समाचार,
* दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जना बेपत्ता / ६४ वर्षमा दार्चुलामा मात्रै ६४ जना खसे / सरकारले १० वर्षअघि नै गरेको तुइन विस्थापनको घोषणा अझै पूरा भएन ।
* चौतर्फी आलोचनापछि घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताको राजीनामा / राजीनामाकै भरमा उन्मुक्ति नदिन दबाब / पक्राउ गरी छानबिन गर्न सांसदको माग ।
* नेपालमा वार्षिक झण्डै डेढ खर्बको कोइला आयात / शून्य कार्बन उत्सर्जनको लक्ष्य भएपनि कोइलाको माग र प्रयोग भने बढ्दो / नवीकरणीय ऊर्जा प्रवर्द्धनमा बेवास्ता ।
* सुडानको नर्थ कोर्डोफानस्थित गाउँमा अर्धसैनिक बलले ३ सय जनाको हत्या गरेको मानवअधिकारवादी समूहको दाबी / सर्वसाधारणको घरमा आगजनी ।
* साफ अन्डर २० च्याम्पियनसिपमा नेपाल र श्रीलंकाबीचको खेल केहीबेरमा सुरु हुँदै / वर्षाका कारण खेल निर्धारित समयभन्दा डेढ घण्टा ढिला ।