कान्तिपुर समाचार, ४ चैत २०८१

चैत्र ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ४ चैत २०८१

आजका मुख्य समाचार,

* संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी टुंगो लगाउने तयारी/ प्रमुख तीन दलका शीर्ष नेता छलफलमा / पीडितलाई छिटो न्याय दिलाउन सांसदहरुको माग ।

* नेपाल प्रहरीको ३१औं महानिरीक्षक दीपक थापा नियुक्त / सुरक्षामा देखिएको चुनौती सामना गर्दै प्रहरी संगठनभित्र राजनीतिक छायाँ हटाउनुपर्ने दायित्व ।

* दुई वर्षअघि नै परीक्षण गरेको फाइभ जी नेटवर्क सञ्चालनमा नेपाल टेलिकमको आलटाल / लगानी नउठ्ने तर्क / पूर्वाधार, लागत र नीतिगत अस्पष्टता कायमै ।

* युक्रेन युद्ध अन्त्यबारे अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग मंगलबार छलफल गर्ने / युक्रेनी जमिन र उर्जा उत्पादनबारे पनि संवादको तयारी ।

* मैत्रीपूर्ण खेल र एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा / तीन नयाँ खेलाडी समेटिँदा रेजिन र कृतिशको पुनरागमन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement