प्रदेश विशेषमा आज,
* सुधारिएन कर्णालीका महिलाको जीवनस्तर / मुगुका अधिकांश महिला कठोर श्रम गर्न बाध्य ।
* सिस्ने गार्मेन्ट सञ्चालन गरेर सुर्खेतकी इकमायाको पौरख / १० जनालाई रोजगारी ।
* भूकम्पपीडितको घर पुनर्निर्माणमा ढिलाइ भएको गृहमन्त्री लेखकको स्वीकारोक्ति / मापदण्ड बनाएर काम अघि बढाउने प्रतिवद्धता ।
* राष्ट्रिय गौरवको किमाथांका-विराटनगर सडकअन्तर्गत खाँदबारी-नुम खण्डको कालोपत्र सुरु / तीन पटक म्याद थप ।