प्रदेश विशेषमा आज,
* कर्णाली प्रदेशसभालाई प्रधानमन्त्री ओलीको सम्बोधन/ लहडको भरमा संविधान संशोधन नहुने प्रष्टोक्ति।
* सप्तरीको मलेठ घटनाको आठौं समृति दिवस / शहीद परिवारलाई खर्च जुटाउनै हम्मे ।
* झापामा तरकारीमा प्रयोग गरिएको विषादी उपभोक्ताको भान्सासम्मै/ परीक्षणमा भने छैन चासो ।
* लिफ्ट प्रविधि खानेपानी मर्मत नहुँदा पाल्पाका गाउँबस्तीमा सास्ती/ एक गाग्री पानीका लागि घण्टौंको दु:ख ।