प्रदेश विशेषमा आज,
* जनताको बलिदानबाट प्राप्त उपलब्धि मेटाउने गतिविधि भइरहेको प्रधानन्त्री ओलीको भनाइ / सचेत रहन आग्रह ।
* प्युठानमा कुसुण्डा समुदायको लोपोन्मुख भाषा जोगाउने प्रायास / मातृभाषाको तालिम सुरु ।
* सप्तरीमा कीर्ते नागरिकताले बैंक खाता खोलेर ठगी गरेको आरोपमा दुई जना पक्राउ / गिरोह नै संलग्न रहेको प्रहरी आशंका ।
*दशौँ राष्ट्रिय खेलकुद आगामी जेठमा भएरै छाड्ने सरकारको प्रतिबद्धता / सुर्खेतमा मूल आयोजक समितिको सचिवालय उद्घाटन ।