Kantipur Samachar | कान्तिपुर समाचार, २३ फागुन २०८१

फाल्गुन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २३ फागुन २०८१

आजका मुख्य समाचार,

* एकल आमाका सन्तानलाई नागरिकता दिने संशोधित विधेयकको प्रस्तावमा सांसदहरुकै अनिच्छा / बाबुको पहिचान गुम्नसक्ने तर्क / अधिकारकर्मी भन्छन्- पितृसत्तात्मक सोच हाबी ।

* लहडमा संविधान संशोधन नहुने प्रधानमन्त्री ओलीको टिप्पणी / सरकार गठनको आठ महिनासम्म प्राथमिकतामा परेन संशोधन / मूल लक्ष्यमै कांग्रेस एमाले उदासीन ।

* पूरा नहुने र प्रगति नदेखिएका आयोजनामा लगानी घटाउने तयारी / प्रतिफल दिने आयोजनामा आगामी बजेट केन्द्रीत गर्न अर्थ मन्त्रालय र योजना आयोगको परामर्श ।

* रुस-युक्रेन युद्ध अन्त्यबारे अमेरिका र युक्रेनबीच मंगलबार साउदी अरबमा वार्ता / जेलेन्स्की आशावादी / मस्को भन्छ- रुसी सुरक्षाको दीर्घकालीन प्रत्याभुति हुनुपर्छ ।

* पर्सिदेखि हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको तयारी पूरा / १४ क्लबले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्ने / विजेतालाई १५ लाख ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement