जाजरकोटमा भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई स्थापना

फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई स्थापना

जाजरकोट । जाजरकोटमा भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई स्थापना भएको छ ।

कार्यालयको आइतवार उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले विपत् जुनसुकै बेला पनि आउनसक्ने भएकाले विकास निर्माणका संरचना बनाउँदा त्यसको सामना गर्न सक्नेगरी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले त्यसक लागि स्थानीय तहहरूले बजेट छुट्टाउनुपर्ने धारणा राख्नुभयो । भेरी नगरपालिका १ रिम्नामा स्थापना भएको कार्यालयले जाजरकोट र रुकुम पश्चिम हेर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement