प्रदेश विशेष, ०५ फागुन २०८१

फाल्गुन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०५ फागुन २०८१

प्रदेश विशेषमा आज,

* मापदण्डविपरीत सञ्चालित अस्पतालमा मधेश प्रदेश सरकारको कडाइ / मुख्यमन्त्री सिंह आफैं छड्के अनुगमनमा ।

* लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन / संघीय सरकारले बनाइदिएको कानुनबाटै काम गर्न प्रदेश सरकारलाई आग्रह ।

* खोटाङ हेलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाखभन्दा बढीको क्षति / अग्नीपीडितलाई सहयोग गर्न आर्थिक संकलन गरिँदै ।

* कर्णालीप्रतिको उपेक्षालाई चिर्नुपर्ने मुख्यमन्त्री यामलाल कँडेलको भनाइ / कर्णाली सम्भावनाको सरोवर भएको दाबी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement