प्रदेश विशेषमा आज,
* कुडा कर्णालीको छैटौँ संस्करण सम्पन्न / बहसका विषयवस्तु नागरिकस्तरमा जागरण ल्याउन सहयोगी हुने विश्वास ।
* हिउँदे वर्षा नहुँदा देशभरका किसान चिन्तामा / रामेछापका कतिपय किसानले हिउँदे बाली लगाउनै छाडे ।
* लिफ्ट खानेपानी आयोजनाले फेर्यो प्युठानको ऐरावतीका नागरिकको दैनिकी / तरकारी खेतीले आयआर्जन पनि बढ्यो ।
* पुराना प्रशिक्षार्थी खोज्दै घरेलु कार्यालय दाङ / पेशा व्यवसायमा लागे नलागेको अभलेख राखिने ।