प्रदेश विशेष, ०८ फागुन २०८१

फाल्गुन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०८ फागुन २०८१

प्रदेश विशेषमा आज,

* लुम्बिनी सरकारको कामप्रति सरोकारवाला असन्तुष्ट / मुख्यमन्त्री आचार्य भन्नुहुन्छ विकासका आयामहरू फराकिला भएका छन् ।

* मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका निजी अस्पतालको अनुगमन / उपचार सेवाको प्रभावकारिता बढ्ने अपेक्षा ।

* राष्ट्रियसभाका सांसदहरूले गरे खाँदबारी–किमाथांका सडक अनुगमन / स्थानीयको गुनासो र सुझाव संकलन ।

* धनगढीमा सीप तथा रोजगार मेला शुरू / १ हजार ४० युवालाई तालिमसँगै राजगारदातासँग अन्तरक्रियाको अवसर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement