प्रदेश विशेषमा आज,
* झापामा सार्क राष्ट्रका क्यान्सर विशेषज्ञहरूको तीन दिने सम्मेलन / क्यान्सर उपचार प्रभावकारी बनाउन सहकार्य हुने ।
* कृषि औजार कारखाना वीरगञ्जले व्यावसायिक उत्पादन थाल्यो / साना र मध्यमखाले उपकरणमा आत्मनिर्भर हुने लक्ष्य ।
* लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित / कार्यान्वयनका लागि १४ खर्ब ९९ अर्ब लगानी आवश्यक ।
* नुवाकोटको दुप्चेश्वर र पञ्चकन्याका विद्यार्थीको पढाइमा सात समुद्रपारिबाट सहयोग / अभिभावकहरू समेत आयआर्जनमा जोडिँदै ।