प्रदेश विशेषमा आज,
* पोखरा पर्यटन वर्षको उद्घाटन गर्ने क्रममा बेलु्न पड्किएर अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्य घाइते / काठमाडौंमा थप उपचार हुँदै ।
* कोशी प्रदेश सरकार आठौं वर्षमा प्रवेश/सुशासन र सेवा प्रवाहमा उल्लेखनीय कार्य गरेको प्रदेश सरकारको दाबी ।
* कार्यसम्पादन मूल्याङकनमा लगातार तेस्रो पटक भरतपुर महानगरपालिका उत्कृष्ट / विराटनगर दोस्रो र ललितपुर तेस्रो हुँदा काठमाडौं चौथो स्थानमा ।
* सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा पौष्टिक तत्व मिसाइएको चामल पठाउन सुरु / खाद्य अभाव झेलिरहेकालाई राहत ।