कोशी प्रदेशका सात वर्ष, कति उपलब्धिमूलक ?

फाल्गुन ३, २०८१ |सुशीला पाठक
कोशी प्रदेशका सात वर्ष, कति उपलब्धिमूलक ?

मोरङ । कोशी प्रदेश सरकार आजदेखि सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सात वर्षको अवधिमा नयाँ संरचनालाई स्थापित गर्न चुनौती रहेको बताएको छ । कानुनी शून्यता र संरचनाविहीन अवस्थाबाट सरकारका कार्यसम्पादन गर्दै भौतिक पूर्वाधार, सामाजिक र संरचनागत, सुशासन र सेवा प्रवाहमा उल्लेखनीय कार्य गरेको प्रदेश सरकारको दाबी छ ।

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोसः


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement