Pradesh Bishesh | प्रदेश विशेष, ०२ फागुन २०८१

फाल्गुन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०२ फागुन २०८१

प्रदेश विशेषमा आज,

* बाराको एक सुधार गृहमा कुटपिट गरी एक युवाको हत्या / ७ जना पक्राउ, थप अनुसन्धान हुँदै ।

* भूकम्पको १५ महिनापछि जाजरकोटमा क्षतिग्रस्त संरचनाको विस्तृत मूल्यांकन प्रक्रिया सुरु / चार सय प्राविधिकले एक महिनामा काम सक्ने ।

* प्रदेशका नीति र ऐनमा आफ्ना मुद्दा समावेश गर्न लुम्बिनी प्रदेशका दलित र सीमान्तकृत सदस्यलाई सकस/ समुदायका वास्तविक समस्या हल गर्न माग ।

* पूर्वी तराईमा आदिवासी सन्थाल समुदायमा सोहराय पर्वको रौनक / संस्कृतिको जगेर्नाका लागि युवाको सहभागीता बढाइदै।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement