प्रदेश विशेषमा आज,
* सल्यान महोत्सवमा आगलागी हुँदा चार करोड बढीको क्षति भएको अनुमान / आगलागी नियन्त्रणमा आएसँगै क्षतिको विवरण संकलन जारी ।
* धनुषाको धनुषाधाम नगरपालिका मधेश प्रदेशको पहिलो विद्युत् चुहावटमुक्त नगरपालिका घोषणा / विपन्न पाँच सय घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण ।
* बर्दियाको राजापुरमा बेतको सामग्री बनाएर मनग्य आम्दानी / बेतको प्रयोग हुन थालेपछि सामुदायिक वनको आम्दानी पनि बढ्यो ।
* सुदूरपश्चिममा पहिलो पटक आयोजित कृषि तथा पशुपन्छी मेलामा सर्वसाधारणको चासो / नौ वटै जिल्लाका किसान र उद्यमी सहभागी ।