प्रदेश विशेष, २८ माघ २०८१

माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २८ माघ २०८१

प्रदेश विशेषमा आज,

* पाथीभरा केबलकार बनाउने विषयमा वार्ताबाट नभाग्न फुङलिङ नगरपालिकाको आग्रह / छलफलबाटै समाधान खोज्न मानवअधिकार आयोगको अपिल ।

* बीपी राजमार्ग अन्तरगत भकुण्डेबेंसी नेपालथोक सडकखण्डको दोस्रो चरणको पुनःनिर्माणको काम हुँदै / स्थायी रूपमा पुनःनिर्माण गर्न साढे ९ अर्ब लागत लाग्ने ।

* बर्दिया गुलरियाका साढे दुई सय घरधुरीले पाँच दशकमा पनि पाएनन् जग्गाधनी पुर्जा / फिल्डबुक बनिसकेकाले चाँडै समाधान हुने जनप्रतिनिधिको विश्वास ।

* पूर्वाधार विकासलाई प्रभावकारी बनाउन लुम्बिनी प्रदेशले थाल्यो नीतिगत सुधार / विकास विज्ञका सुझावका आधारमा अघि बढ्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement