प्रदेश विशेषमा आज,
* लुम्बिनीको राजधानी देउखुरीमा सरकारी संरचना निर्माणको काममा ७० प्रतिशत प्रगति / फुटपाथ र सडकबत्तीको काम धमाधम ।
* भारत तस्करी हुँदै गरेको सात क्वीन्टल गाँजासहितको गाडी सप्तरीबाट बरामद / तस्कर र चालकको खोजी भइरहेको प्रहरीको भनाइ ।
*पूर्वपश्चिम राजमार्गका पर्ने रतुवामाइ जंगल क्षेत्रमा हात्तीको उपद्रो बढ्यो / नागरिकको जिउधनको सुरक्षाका लागि स्थानीयतहको सक्रियता पुगेन ।
* लाटोकोशेरोको तस्करी रोक्न पर्यावरणीय सन्तुलन जोगाउन जनकपुरमा १२ औं लाटोकोशेरो उत्सव / १२ देशका अनुसन्धानकर्ता सहभागी ।