कान्तिपुर समाचार, २८ माघ २०८१

माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २८ माघ २०८१

आजका मुख्य समाचार,

* विपक्षमा हुँदा आफूविरुद्धको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न चुनौती दिने नेताहरू सत्तामा गएपछि मौन / ठूला काण्ड गुपचुप पार्ने प्रपन्च / अख्तियारलाई बलियो बनाउन राष्ट्रपतिको सुझाव ।

* प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलनाको रिट / गिरीबन्धु टी-स्टेटको जग्गा सट्टाभर्ना बदरसम्बन्धी फैसला कार्यान्वयन रोक्न भूमि अध्यादेश ल्याएको जिकिर ।

* राष्ट्र बैंकले साउनयता बैंकहरूबाट खिच्यो १ सय ४७ खर्ब / कर्जाको माग बढ्न नसक्नु मुख्य समस्या / बैंकहरूसँग ७ खर्ब ऋण दिनसक्ने क्षमता ।

* फ्रान्समा दुई दिने अन्तर्राष्ट्रिय एआई समिट सुरू / कृत्रिम बौद्धिकताको अवसर र चुनौतीबारे छलफल गर्न सय देशका सरकार प्रमुख भेला हुँदै ।

* अर्जुन ट्रफी टी-ट्वेन्टी च्याम्पियन बन्यो सीवाईसी अत्तरिया / फ्रेन्ड्स युथ क्लब डडेल्धुरा ३४ रनले पराजित / विवेक बने प्लेयर अफ दि सिरिज ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement