कान्तिपुर समाचार, २७ माघ २०८१

माघ २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २७ माघ २०८१

आजका मुख्य समाचार,

* मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै छैन विपद् पूर्वतयारी / मन्त्रालय राखिएका आगो निभाउने उपकरणसमेत म्याद सकिएका / एकले अर्कालाई देखाएर उम्किँदै ।

* सरकारले ल्याएको जनता आवासले पनि छोएन मकवानपुरका वनकरियालाई / १९ वर्षदेखिको थातथलो छाड्नुपर्ने चिन्ता ।

* सूचना प्रविधि केन्द्रको उपकरण खरिदमा सुनिल पौडेलले विचौलियासँग खुलेआम घुस मागेको सार्वजनिक / ४ लाख डलर घुस माग्दा पौने चार लाखमा कुरा मिलेको खुलासा ।

* वैकल्पिक शक्ति पारदर्शी र जवाफदेही हुन नसक्दा भारतको नयाँ दिल्लीमा केजरीवालको ओरालो यात्रा/ भाजपाले छान्ने नयाँ मुख्यमन्त्रीमा सबैको चासो ।

* आहा रारा गोल्डकपमा मछिन्द्रलाई ४-२ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा / भोलि साविक विजेता त्रिभुवन आर्मी क्लब र चर्च ब्याइज युनाइटेड भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement