प्रदेश विशेष, २१ माघ २०८१

माघ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २१ माघ २०८१

प्रदेश विशेषमा आज,

* कर्णाली प्रदेश सभा स्थापनाको सातौं वर्ष पूरा / राजनीतिका अस्थिर अभ्यासमै बित्यो लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको दुई वर्ष ।

* दोलखाको गौरीशंकर संरक्षण क्षेत्रको हिमाली वनमा शनिबारदेखि लागेको आगो अझै नियन्त्रण बाहिर / भौगोलिक कठिनाइले आगो निभाउन सकस ।

* मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ संशोधन गर्ने वन्यजन्तु विभागको तयारी / सरोकारवालासँग छलफल तीव्र ।

* पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरू / मतभेद भुलेर अघि बढे एकल बहुमत आउने सभापति देउवाको दाबी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.