Pradesh Bishesh | प्रदेश विशेष, १९ माघ २०८१

माघ १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १९ माघ २०८१

प्रदेश विशेषमा आज,

* भन्सारको विद्यमान मूल्याङ्कन पद्धति खारेज गर्न वीरगन्जका उद्योगी व्यवसायीको माग/ भन्सार दरसमेत संशोधन गर्न सुझाव ।

* विषादी प्रयोगले नुवाकोटको आलुबालीमा क्षति / विषादी विक्रीवितरणमा रोक लगाएर क्षतिको विवरण संकलन गरिँदै ।

* कोशी प्रदेशका पहाडी र हिमाली जिल्लामा भूमीसम्बन्धी कारोबार घट्यो / कोरोना महामारीदेखि सुस्ताएको कारोबार लयमा फर्कनै सकेन ।

* सरस्वती पूजाका लागि मधेशका मूर्तिकारलाई प्रतिमा बनाउने चटारो/ ५० हजार रुपैयाँसम्ममा माटाका मूर्ति बिक्री हुने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.