आजका मुख्य समाचार,
* एक महिनामै अमेरिकाबाट १३ नेपाली फर्काइए / अमेरिकाको नयाँ नीतिले अवैध रूपमा गएका र गैरकानुनी काम गर्नेलाई अप्ठ्यारो/ ७३ देशबाट पाँच हजार डिपोर्ट ।
* नागरिक उड्डयन प्राधिकरणबाट सेवा प्रदायक र नियामक निकाय अलग बनाइन विधेयक संसदमा दर्ता / इयूको सुरक्षा सूचीबाट हट्ने पहल ।
* मानव अतिक्रमण र अवैज्ञानिक विकासले सीमसार क्षेत्र संकटमा / रामसारमा सूचीकृत ५४ वर्षमा संरक्षणभन्दा दोहन बढी ।
* अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिले शक्ति राष्ट्रबीच व्यापार युद्ध / क्यानडा र मेक्सिकोले पनि लगाए २५ प्रतिशत कर / आफूलाई कसैले नजित्ने चीनको चेतावनी ।
* महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा नेपालको लगातार तेश्रो हार / नेदरल्यान्डस्सँग १५ रनले पराजित ।