प्रदेश विशेष, १२ पुष २०८१

पुस १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ पुष २०८१

प्रदेश विशेषमा आज,

* कर्णाली र लुम्बिनी सरकारले अन्तरप्रादेशिक आयोजनामा सहकार्य गर्ने/ दुई मुख्यमन्त्रीबीच १९ बुँदे प्रतिबद्धता ।

* धनुषाको नगराइन नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद / कर्मचारीले पाँच महिनादेखि तलब पाएनन् ।

* प्रदेश सरकारबाट अनुदान लिएका सुदूरपश्चिमका अधिकांश उद्योग अलपत्र / कृषि उपकरण अनुदानको पनि दुरुपयोग ।

* संखुवासभाको सिलिचोङ बेसिन्दाका पहिरोपीडित ४ वर्षदेखि टहरामै / बस्ती स्थानान्तरण अलपत्र ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.