संस्कृति संरक्षण गर्न देउसी-भैलो

कार्तिक १८, २०८१ |लक्ष्मी गौतम
संस्कृति संरक्षण गर्न देउसी-भैलो

पाँचथर । पाँचथरमा देउसी-भैलो जस्ता संस्कृति संरक्षणको अभियानसहित तिहार पर्व मनाइएको छ । युवा, प्रौढ, ज्येष्ठ नागरिक र बालबालिकाले तिहारका भाखामा सामूहिक रुपमा देउसी भैलो खेल्दै परम्परागत संस्कृति संरक्षणको झल्को दिएका छन् । आदिवासी जनजाती समुदायमा आधारित सामाजिक संस्थाले पनि आ-आफ्नै संस्कृतिअनुसार देउसी खेलेर तिहारलाई साझा सांस्कृतिक पर्वको रुपमा मनाए ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement