Pradesh Bishesh | प्रदेश विशेष, ३१ वैशाख २०८२

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ३१ वैशाख २०८२

प्रदेश विशेषमा आज,

* महाकालीमा पुल नहुँदा डडेलधुराका नागरिकलाई जोखिम / पुल बनाउने नेताहरूको प्रतिवद्धता आश्वासनमै सीमित ।

* आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट तयारीमा कर्णाली सरकार / उत्पादनमुखी कार्यक्रम ल्याउन सुझाव ।

* उदयपुरको चौदण्डीगढीमा अपाङ्गमैत्री संरचना / फरक शारीरिक क्षमता भएका सेवाग्राहीलाई सहज ।

* बर्दियाको ठाकुरबाबाका विपन्नका लागि १ सय २ घर निर्माण अन्तिम चरणमा / ८० घरमा वातावरणमैत्री ऊर्जा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.