प्रदेश विशेष, ११ कार्तिक २०८१

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ कार्तिक २०८१

प्रदेश विशेषमा आज

– जुम्लाको स्याउले यो वर्ष पायो राम्रो मूल्य / किसानले सिजनमै कमाए ६१ करोड ४१ रूपैयाँ ।

– कोशी प्रदेशको पहिलो त्रैमासको पुँजीगत खर्च ७ प्रतिशतमात्रै / तिहारपछि बढ्ने सरकारको दाबी ।

– मेची राजमार्गको राजदुवाली खण्डको विकल्पमा वेलासे सडक खुला / इलामबाट बिर्तामोडसम्मको दूरी ४८ किलोमिटर छोट्टियो ।

– लुम्बिनीमा पार्टीबाट निर्वाचित पालिका प्रतिनिधिको गतिविधि अनुगमन गर्दै कांग्रेस / कैफियत भेटिए आन्तरिक कारबाही गरिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.