प्रदेश विशेष, ०३ कार्तिक २०८१

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०३ कार्तिक २०८१

प्रदेश विशेषमा आज,

– कार्यविधि अभावमा झापा दमकको भ्यूटावर सञ्चालनमा आउनै सकेन / स्वामित्व लिन स्थानीय तहको आनाकानी ।

– सप्तरीका बाढीपीडितलाई गरिएको राहत वितरणमा अनियमितता/ वास्तविक पीडितको विरोध ।

– बाग्लुङमा बर्खे आलुको उत्पादन १० प्रतिशतले घट्यो / खडेरी र असिना मुख्य कारण ।

– सुदूरपश्चिमका धार्मिकस्थल प्रचार प्रसारको पर्खाइमा / प्रवर्द्धनमा संघ र प्रदेश सरकारको छैन ध्यान ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.