प्रदेश विशेष, ०२ कार्तिक २०८१

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०२ कार्तिक २०८१

प्रदेश विशेषमा आज,

– मधेश प्रदेशका १२ प्रतिशत घरमा छैन शौचालय / खुला दिसामुक्त अभियान नारामै सीमित ।

– कोशी प्रदेश सरकारका अधिकांश कार्यालय भाडाका घरमा / वार्षिक करोडौं रकम भाडा तिर्नै ठिक्क ।

– अलमलमै बिते कर्णाली सरकारका ६ महिना / मुख्यमन्त्री यामलाल कँडेल आलोचित ।

– आगलागीमा सखाप बुटवलको डेल्टा मार्टका लगानीकर्ताले मारेका छैनन् आश / अस्थायी टहराबाट व्यवसायमा जम्ने प्रयास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.