Pradesh Bishesh | प्रदेश विशेष, २८ असोज २०८१

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २८ असोज २०८१

प्रदेश विशेषमा आज,

* दशैं मनाएर काठमाडौं फर्कनेहरु दोब्बर भाडा तिर्न बाध्य/ नियामक निकायको बेवास्ता ।

* संखुवासभाको किमाथांका नाकाबाट स्थानीयले सामान आयात-निर्यात गर्न पाएनन्/ नाका खुले पनि भन्सार कार्यालय छैन ।

* जुम्लामा रैथाने भेडा र खसीबोकाको कारोबार बढ्दो/ यसपालीको दशैंमा मात्र १६ करोडभन्दा बढीको किनबेच ।

* पोखराको फिर्के खोला वर्षौंदेखि अतिक्रमणको चपेटामा/ महानगरपालिकालले अतिक्रमित संरचना हटाउन सकेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.