Kantipur Samachar | कान्तिपुर समाचार, २७ असोज २०८१

आश्विन २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २७ असोज २०८१

आजका मुख्य समाचार,

* दशौं राष्ट्रिय खेलकुद मंसिरमा नहुने भएपछि नयाँ मिति तोक्न संघलाई कर्णाली सरकारको ताकेता / खेलाडीलाई बन्द प्रशिक्षणमै राख्ने कि घर पठाउने भन्नेमा अन्योल ।

* काठमाडौंमा बाढीको विनाशपछि खोलाको नयाँ मापदण्ड कायम गर्न सरकारलाई दबाब / सर्वोच्चको परमादेशविरुद्ध उत्रिएका दलका नेता समेत थप २० मिटर छाड्नु पर्नेमा सकारात्मक ।

* ऐन जारी भएको ६ वर्षसम्म पनि गठन भएन उपभोक्ता अदालत / शिक्षा, स्वास्थ्यदेखि दैनिक उपभोग्य वस्तुमा नागरिक ठगिन बाध्य हुँदासमेत सरकार मुकदर्शक ।

* लेबनानमा खटिएका शान्ति सेनालाई तत्काल फिर्ता बोलाउन राष्ट्रसंघलाई इजरायलका प्रधानमन्त्री नेतन्याहूको आग्रह / इजरायलको आक्रमणमा रेडक्रसका स्वयंसेवक समेत घाइते ।

* अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीलाई प्रविधियुक्त प्रशिक्षण दिने राखेपको तयारी / आधुनिक स्पोर्टस् साइन्स ल्याब र फिजिकल फिटनेश भवन निर्माण गरिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.