Kantipur Samachar | कान्तिपुर समाचार, २० असोज २०८१

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २० असोज २०८१

आजका मुख्य समाचार,

* बाढीपहिरोमा बगेका बस्ती र प्रभावितको तथ्यांक नै संकलन भएन / बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता / निजी जग्गा खोजेरै पनि स्थानान्तरण गर्ने सरकारको दाबी ।

* काठमाडौंसँग जोडिने वैकल्पिक सडक खुल्दै/ बीपी राजमार्गको चौकीडाँडादेखि कटुन्जेसम्म डाइभर्सन खोलियो/ खुर्कोटमा बेलीब्रिज बन्दै, हेटौंडा पुग्ने कुलेखानी र फाखेल सडक सञ्चालनमा ।

* बाढी पहिरोले व्यापार नै तहसनहस भएको व्यवसायीको भनाइ / सामान बाटैमा अलपत्र हुँदा दशैं बजार महङ्गियो/ पहाडबाट हिँडाइएका भेडाच्याङ्ग्रा भने बजार पुर्‍याईँदै ।

* माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने भ्रमणका लागि नयाँ दिल्लीमा/ विदेशमन्त्री जयशंकरसँग भेटवार्ता / तनावपूर्ण सम्बन्ध सुधारको संकेत ।

* नेपाल प्रिमियर लिगको अक्सन जारी/ सर्वाधिक १५ लाखमा विक्री भए १२ खेलाडी/ बिनोद भण्डारी, पृथु बाँस्कोटा र शरद भेषावकर पहिलो चरणमा अनसोल्ड ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement