कान्तिपुर समाचार, १२ असोज २०८१

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १२ असोज २०८१

आजका मुख्य समाचार,

– बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा ३४ सहित ६६ जनाको मृत्यु / ६९ बेपत्ता / काठमाडौं जलमग्न, देशभर जनजीवन अस्तव्यस्त / उद्धारमा सरकारको लापर्वाही ।

– देशका अधिकांश राजमार्ग पूर्णरुपमा ठप्प / नागढुंगा नजिकै पहिरोमा पुरिएको माइक्रो बाट तीनवटा शव निकालियो / ठाउँ-ठाउँका पुल बगे / सप्तकोशीमा ब्यारेजमाथिबाटै बग्न थाल्यो पानी ।

–विपद्‍मा ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय / भोलिदेखि मौसममा क्रमिक रुपमा सुधार आउने / उच्च हिमाली क्षेत्रमा हिमपात ।

– हिजबुल्लाह प्रमुख हसन इजरायली आक्रमणमा मारिए / बेरुतको भूमिगत मुख्यालयमा मारिएको इजरायलको दाबी / इजरायलविरुद्ध लडाइ जारी राख्ने हिजबुल्लाहको चेतावनी ।

– नेपाल, साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरियो / भारतसँग चार-दुई गोलले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement